दफा
सुरक्षण सम्बन्धी विशेष व्यवस्था
: नेपाल राष्ट्र बैङ्कबाट निक्षेप संकलन गर्न इजाजतप्राप्त बैङ्क वा वित्तीय संस्थाहरुको निक्षेपको सुरक्षण यस ऐन बमोजिम कोषले मात्र गर्नेछ ।